प्रदेशसभा सदस्य गाहाद्वारा चुनावी खर्च सार्वजनिक
काठमाडाैं | बैशाख १२, २०८०
नवलपुर: गण्डकी प्रदेश सभा सदस्य रोशन बहादुर गाहा थापाले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गर्नुभएको छ ।
गत मंसिर ४ मा सम्पन्न भएको प्रदेश सभा निर्वाचनमा नवलपुरको निर्वाचन क्षेत्र नम्बर १ ‘ख’ बाट नेकपा एमालेका उम्मेदवार रहनुभएका थापामगरले चुनावमा कुल ७ लाख ५० हजार ४७५ खर्च भएको जानकारी दिनुभयो ।
उहाँका अनुसार चुनाव प्रचारप्रसारको प्रयोजनमा सो रकम खर्च भएको हो ।
सो निर्वाचनमा सवारीसाधन, छपाई, कार्यालय सञ्चालन, प्रचार प्रसार सामाग्री लगायत विभिन्न शिर्षकमा ७ लाख ५० हजार ४७५ खर्च भएको थियो ।
कुन शिर्षकमा कति खर्च ?
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

